बिहीबार , कार्तिक २० गते २०८३
images

ड्रिम्स गर्ल साम्राज्ञी ( हट तस्बीर )

  • 18.4K
    SHARES
  • आषाढ २, २०७६ सोमबार

    नेपाली कथानक चलचित्रकी एक नायीका जो, कहिले वक्षस्थल मुनिको ट्याटूले त कहिले पारिश्रमिकका कारण चर्चामा आइरहन्छिन्। तिनै कलाकारको चर्चा अहिले विकिनी अवतारले चुलिएको छ । उनि हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह।

    सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भएका छन्।

    साम्राज्ञी नेपाली चलचित्रमा निकै चर्चा बटुल्न सफल पछिल्लो समयकी हाई डिमाण्डेड अभिनेत्री हुन्। चलचित्र ‘ड्रिम्स ‘बाट नेपाली चलचित्रमा डेब्यू गरेकी सामाग्रीले सोही चलचित्रबाट एकाएक चर्चा बटुलिन्।

    उनको लुक्स र अभिनयलाई दर्शकले रुचाए। त्यसयता उनले ‘तिमिसँग’, ‘कायारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनीद्वारा अभिनित प्राय चलचित्रलाई दर्शकले रुचाएका छन्। अभिनयमा सधैँ एउटै शैली भएको आरोप खेपीरहेकी साम्राज्ञी, निर्माता र निर्देशकको नजरमा पनि पर्न सफल छिन्।

    विकिनी अवतारमा साम्राज्ञी यस्ती देखिएकी छिन्ः

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार