मंगलबार, भाद्र २ गते २०८३
images

चन्द्रागिरिमा यहि बर्ष दोस्रो पटक पर्यो बाक्लो हिउँ ( फोटोफिचर )

  • 7.1K
    SHARES
  • माघ ९, २०७५ बुधबार

    बिहानदेखि परेको बर्षातपछि काठमाडौको दक्षिण पश्चिम पर्वत चन्द्रागिरिमा यहि बर्ष दोस्रो पटक बाक्लो हिउँ परेको छ। उक्त स्थानमा चन्द्रागिरि हिल्स लिमिटेडले केबलकारसहितको एकीकृत पर्यटकीय गन्तव्य निमार्ण गरेको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार