मंगलबार, भाद्र २ गते २०८३
images

शारीरिक सम्पर्कबारे तपाईलाई थाहा नभएका र भएका हालसम्म भेटिएका यी १६ तथ्य, हेर्नुहोस् !

  • 6.4K
    SHARES
  • श्रावण २७, २०७६ सोमबार

    तपाईलाई लाग्ला, मैले शारीरिक सम्पर्कको बारेमा सबै कुरा जानेको छु र बुझेको छु । यसबारे सामान्य सबै जानकारी मसँग छ । तर त्यस्तो होइन, शारीरिक सम्पर्क सम्बन्धी केही यस्ता रोचक तथ्यहरु छन्, जुन कुरा थाहा पाएर तपाईं छक्क पर्न सक्नुहुन्छ । हाम्रोमा शारीरिक सम्पर्क काम भन्दा बढी कुराको बिषय बन्ने गरेको छ । तर हामीले यसको बारेमा रोचक तथ्यहरु थाहा नपाइरहेका हुनसक्छौं ।

    आउनुहोस्, शारीरिक सम्पर्कसँग जोडिएका १७ रोचक यथार्थहरु थाहा पाऔं :

    १. कयौं महिलाहरु बच्चा जन्माउने समयमा शारीरिक उत्तेजनाको महसुस गर्दछन् । आफ्नो जीवनमा कम मात्रै महिलाहरु शारीरिक उत्तेजनाको उत्कर्षमा पुगेका हुन्छन् । यो किन पनि हुन्छ भने पुरुषलाई आफ्नो शारीरिक साथीको भन्दा बढी आफ्नै सन्तुष्टिको बढी मतलब हुन्छ ।

    २. शारीरिक सम्पर्कको क्रममा जब पुरुषको विर्य स्खलन हुन्छ, त्यतिबेला यसको गति २८ माइल प्रति घन्टा हुन्छ । अहिलेसम्म १०० मिटरको विश्व रेकर्ड २२९. माइल प्रति घन्टाको मात्र छ ।

    ३. ५ प्रतिशत पुरुष दिनमा मात्र एक पटक शारीरिक सम्पर्क गर्दछन् । २० प्रतिशत पुरुष हप्तामा ३ देखि ४ पटक शारीरिक सम्पर्क गर्दछन् ।

    ४. शारीरिक सम्पर्कको क्रममा पुरुषको लिंग र महिलाको स्तनको आकारमा वृद्धि हुन्छ । यससँगै नाकको भित्री भाग पनि शारीरिक सम्पर्कको क्रममा फुल्दछ ।

    ५. २०१२ को लण्डन ओलम्पिक खेल १७ दिनसम्म चलेको थियो । यसमा भाग लिने खेलाडीलाई १ लाख ५० हजार कन्डोम निशुल्क वितरण गरिएको थियो । यसको औसम हिसाब हुन्छ, प्रति खेडाली १५-१५ वटा कन्डोम बाँडिएको थियो ।

    ६. २००८ मा एक पुरातत्ववेत्ताले साइप्रसमा ७औं शताब्दीमा लेखिएको श्राप शिलालेख जमिनमा गाडिएको अवस्थामा भेट्टाएका थिए । शिलालेखमा लेखिएको श्राप थियो,शारीरिक सम्पर्क गर्ने बेलामा भगवानले तेरो लिंगमा पिडा दिउन् ।

    ७. जर्मन भाषामा गर्भनिरोधक शब्दलाई यति लामो र अप्ठेरो शब्दमा भनिन्छ कि तपाईंले त्यसलाई कण्ठस्थ सुनाउन मुस्किल हुन्छ ।

    ८. शारीरिक सम्पर्कको बेला स्तनको आकार २५ प्रतिशतभन्दा बढी बढ्दछ ।

    ९. युरोपमा प्रत्येक १० मध्ये १ बच्चा आइकिया कम्पनीको ओछ्यानमा शारीरिक सम्पर्क गर्ने मातापिताका कारण जन्मन्छन् ।

    १०. एक चम्चा विर्यमा ५ क्यालोरी शक्ति हुन्छ । तर यसको अर्थ तपाई त्यसलाई खानुहोस् भन्ने होइन ।

    ११. विश्वमा इन्टरनेटमा खर्च हुने समयको आधाभन्दा बढी पैसा अश्लिल सामग्री हेर्नको लागि खर्च गरिन्छन् ।

    १२. पहिलाका मानिसहरु विर्यको प्रयोग मसीको रुपमा गर्दथे । यसले लेखेको सजिलैसँग देखिँदैनथ्यो । यसबाट लेखिएको अक्षर पढ्न छुट्टै तरिका हुने गर्दथ्यो । तर यसबाट छुट्टै गन्ध आउने त तपाईंलाई थाहा नै होला ।

    १३. शारीरिक सम्पर्कले तपाईंलाई आनन्द मात्रै दिँदैन । वास्तवमा यसबाट दुःखाई सहने तपाईंको क्षमता पनि बिस्तार हुन्छ ।

    १४. यदि शारीरिक सम्पर्कसम्बन्धी कम्प्युटर तथ्यांक मान्ने हो भने एकजना पुरुष एकपटकमा आफ्नो विर्यद्वारा १ लाख ५८ हजार ८ सय ७५ जिबीसम्म डिएनए सूचना दिन्छ । यसमा यति धेरै दम हुन्छ भन्ने तपाईंले सोच्नुभएको थिएन ।

    १५.मादा फेरेट (नेवेल जातिकाका एक जनावर) ले शारीरिक सम्पर्क एक वर्षसम्म गर्न पाएन भने मर्दछ ।

    १६. विर्य स्खलनपछि कमजोर भएर सुत्नुहुन्छ तर तपाईंको विर्य पाँच दिनसम्म जिउँदै रहन सक्छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार