बुधबार, भाद्र ३ गते २०८३
images

अबदेखि ट्राफिकले चिट काटेकै ठाउमा जरिवाना लिने : कागजपत्र तल्काल फिर्ता दिने।


  • 2.8K
    SHARES
  • मंसिर २४, २०७८ शुक्रबार
    काठमाडौ , अबदेखि सबारी चालकले ट्राफिक नियम उल्लंघन गरेमा जरिवाना को रकम तिर्न बैंक र कागजपत्र लिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ। महानगरिय ट्राफिक प्रहरी कार्यालयले हिजो एक पत्रकार सम्मेलन गर्दै अबदेखी सबारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेको स्थानमा नै अर्थात चिट काटेको स्थानमा नै जरिवाना लिने र कागजपत्र फिर्ता दिने ब्यवस्था गर्न लागिएको छ। यसअघि जरिवाना को रकम ग्लोबल आईएमई बैंक मा तिरेर निश्चित ट्राफिक कार्यालयबाट कागजात लिने ब्यवस्था रहेको थियो। तर यो नियम मापसे, लेन अनुशासन उलंघन जस्ता ट्राफिक कक्षा लिनुपर्ने अवस्थामा लागू नहुने बताईएको छ।
     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार