सोमबार, भाद्र १ गते २०८३
images

मोडल लामिछाने र नायिका पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो ‘घात‘’ सार्वजनिक

  • 5.5K
    SHARES
  • चैत्र ८, २०७५ शुक्रबार

    मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात‘’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदिको आबाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन्गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् ।

    शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायांकन मुकेश हुमागाईले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । काठमाडौँ आसपासमा खिचीएको गीतमा बिछोडको पिडा देखाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार