मंगलबार, भाद्र २ गते २०८३
images

डोनाल्ड ट्रंम्पको ट्वीट : अमेरिकालाई घृणा गर्छौं भने देश छोड्न सक्छौ

  • 7.6K
    SHARES
  • आषाढ ३१, २०७६ मंगलबार

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले अमेरिकामा खुशी नभए देश छोड्न सक्ने बताएका छन्। उनले एक ट्वीट गर्दै भनेका छन्, ‘हाम्रो देश नि: शुल्क, सुन्दर र धेरै सफल छ। यदि तपाइँ हाम्रो देशलाई घृणा गर्नुहुन्छ भने, वा तपाईं यहाँ खुशी हुनुहुन्न भने, तपाईं देश छोड्न सक्नुहुनेछ’।

    उनले पछिल्लो समय अमेरिकाप्रति बढेको असन्तुष्टि प्रति जवाफ कडा दिएका हुन्।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार