मंगलबार, भाद्र २ गते २०८३
images

थापाको ट्वीट : कालापानी लिपुलेक हाम्रो हो,एक दिन फिर्ता लिएरै छाड्छौं, भारतीय सेना फिर्ता जाउ

  • 5.5K
    SHARES
  • मंसिर ११, २०७६ बुधबार

     राप्रपा अध्यक्ष कमल थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी भुमि नेपालको भएकाले जुनसुकै बेला नेपालले फिर्ता लिने भएकाले भारतीय सेना  फिर्ता गर्न सुझाएका छन् । सिमा अतिक्रमण बन्द गर भन्दै 
    राप्रपा सम्बद्ध जनबर्गिय संगठनहरुको संयुक्त बिरोध कार्यक्रम माईतिघर मंडलामा भएको थियो ।

     थापाले ट्वीट गर्दै  यस्तो लेखेका छन् ।

    राष्ट्रिय अखण्डताको पक्षमा सशक्त रुपले क्रियाशील राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुलाई धन्यवाद। कालापानी लिपुलेक हाम्रो हो।एक दिन फिर्ता लिएरै छाड्छौं। भारतीय सेना फिर्ता जाउ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार