शुक्रबार, कार्तिक २१ गते २०८३
images

तीजको निउमा घरकि स्वस्नी माइत पठाउछौ ,बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ। ( भिडियो हेर्नुहोस् )

  • 10.6K
    SHARES
  • भाद्र ६, २०७६ शुक्रबार

    यो बर्ष पनि भारती बस्यालले दोस्रो  संदेशमुलक तीज गित बजारमा ल्याएकी छिन् । तिजको रौनक सुरु भए संगै उनको गीत बजारमा आएको हो । जब तीज सुरु हुन्छ तव तिजको  तीज रौनकसंगै गीत घन्कन थाल्छ ।

    बुढा सुब्बा डिजीटलबाट  सार्बजनिक गरिएको यो  तीज गीतमा गायिका भारती बस्यालको स्वरमा रहेको छ भने सङीत पनि भारती बस्यालको नै रहेको छ । गीतको शब्द भरती बस्याल सङै सङत महर्जनको रहेको छ ।

    गीतमा  कोरोयोग्रफी अ्मन रानाको छ भने निर्देशन भारती आफैले गरेकी छन। एडिटइङको काम प्रेम शर्मा पौडेलले सम्हालेका छन । गीतमा लोमस शर्मा, जेस्मिन फुयाल ,भारती, साथै विभिन्न कलाकारको नृत्य र अभिनय रहेको छ । उनको गीतले नारी सशक्तिकरणको कुरा उठाएको छ भने श्रीमानको गलत आचरणमाथि कटाक्ष समेत गरेको पाइन्छ  ।

     

    तीज को निउमा घरकि स्वस्नी माइत पठाउछौ

              बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ।

             नछिर्नु नि भट्टी तिर सोझै घर आउनु आज व्रत कि दिन

            जता ततै तरुनी लाई अँखा नलाउनु आज व्रत को दिन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार