मंगलबार, भाद्र २ गते २०८३
images

पत्रकारको प्रश्नको जवाफ दिन नसक्दा कुदेर भागिन् मेयर (भिडियो)

  • 3.2K
    SHARES
  • कार्तिक २४, २०७६ आइतबार

    काठमाडौं । विश्वभरका राजनीतिज्ञ जटिल प्रश्नबाट टाढा भाग्न खोज्छन्।

    तर चिलीकी एक मेयरले यो विषय हाम्रो सोचभन्दा बाहिर लगेकी छन्। गत बिहीबार पत्रकारहरुले उनलाई अप्ठेरो प्रश्न गर्दा उनी उत्तर नदिई कुदेर भागिन्।

    सान्टियागो डि चिलीस्थित प्रोभिडेन्सिया कम्युनकी मेयर इभिलिन म्याथी कुदेर भागेको भिडियो यतिबेला सार्वजनिक भएको छ। जसलाई मानिसहरुले हास्यास्पद भनिरहेका छन्।

    चिलीमा हालैका दिनमा आन्दोलन जारी छ। मेयर म्याथीले सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना गरेकी थिइन्।

    (भिडियो)

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार