आइतबार, श्रावण ३१ गते २०८३
images

पाकिस्तानका पुर्वविदेशमन्त्री कुरैशी पक्राउ


  • 2.1K
    SHARES
  • बैशाख २८, २०८० बिहीबार

    बैशाख २८, काठमाण्डौं - पाकिस्तानका राजनितिज्ञ तथा २९ औ पुर्व विदेशमन्त्री मख्दोम शाह मोहमद हुसैन कुरैशी, र वरिष्ठ नेता फवाद चौधरी पक्राउ परेका छन।  उनी संलग्न पिटिआई पार्टीका नेता शहबाज गिलले स्लामावादको प्रहरीले पक्राउ गरि लगेको पुष्टि गरेका छन। 

    पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खानलाई गत २६ गते भ्रस्टाचारमा संलग्न भएको आरोपमा अदालत परिसरबाट निस्कने क्रममा प्रहरीले पक्राउ गरेको थियो। उनको पक्राउ पछि व्यापक बिरोध र आन्दोलन र तोडफोड र जनधनको क्षती भइरहेको छ। PTI.jpg

    यी दुई सहित नेता असद उमर, पन्जावका पुर्व गभर्नर उमर सरफराज चिमा र अलि जैदी समेत रहेका छन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार