शनिबार, श्रावण ३० गते २०८३
images

कतारबाट असार १५ र १६ मा ७३८ जना आउँदै

  • 6.8K
    SHARES
  • आषाढ ११, २०७७ बिहीबार

    काठमाडौं । कतारमा रहेको नेपाली दूतावालसले असार १५ र १६ गते नेपाल फर्कन चाहने यात्रुको सूची सार्वजनिक गरेको छ । सूचीमा नेपाल फर्कन पाउने ७ सय ३८ नेपालीको नाम छ ।

    कोरोनाका कारण असहज असहज परिस्थितिमा भएकाले नेपालीहरूको तत्काल स्वदेश फर्कनैपर्ने अवस्था भएकाले कतारमा रहेको दूतावासमा विभिन्न माध्यमबाट विवरण टिपाएका थिए ।

    नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुरूप पहिलो चरणअन्तर्गतको नेपाल एयरलाइन्सको असार १५ र १६ गतेका लागि तय भएको हो । तेस्रो र चौथो उडानका लागि संलग्‍न सूचीमा नाम भएका व्यक्तिहरूले उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्न दूतावासले आज विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार