बुधबार, कार्तिक १९ गते २०८३
images

मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट (सूचीसहित)

  • 7.2K
    SHARES
  • श्रावण २१, २०७७ बुधबार

    काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । पुरस्कार छनोट समितिले २०७६ सालमा प्रकाशित भएर पुरस्कारका लागि दर्ता भएका कूल १ सय ५१ पुस्तकमध्ये उत्कृष्ठ ७ वटाको सूची सार्वजनिक गरेको हो ।

    सार्वजनिक भएका ७ पुस्तकमध्येबाट एउटा पुस्तकले 'मदन पुरस्कार–२०७६' पाउने छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गरेका हुन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार