बुधबार, कार्तिक १९ गते २०८३
images

सिन्धुपाल्चोक पहिरो अपडेट : चार जनाको शव निकालियो, ३७ जना बेपत्ता (नामावलीसहित)

  • 1.7K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा परी मृत्यु भएका चारजनाको शव फेला परेको छ ।

    पहिरोले पुरिएको अवस्थामा शव फेला पारी निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन ।

    उनका अनुसार, अझै पहिरोमा परी ३७ जना सम्पर्कविहीन अवस्थामा छन् । उनीहरु पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । अध्यक्ष श्रेष्ठले भने अझै जीवितै उद्दारको आश रहेको बताएका छन् । खोज तथा उद्दार जारी छ ।

    सम्पर्कविहीन अवस्था रहेका ३७ जनाको नामावली

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार