शनिबार, श्रावण ३० गते २०८३
images

सशस्त्र प्रहरीका १५ सहित बाँकेमा २० जनामा कोरोना संक्रमण पुष्टि

  • 1.8K
    SHARES
  • श्रावण ३२, २०७७ आइतबार

    काठमाडौं । बाँकेमा आइतबार थप २० जना कोरोना संक्रमित थपिएका छन ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार शसस्त्र प्रहरी गुल्म र ग्लोवल बैंक नेपालगन्जका कर्मचारी सहित २० जनामा संक्रमण देखिएको हो ।

    भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी गुल्म नेपालगन्जका १५ जना प्रहरी, ग्लोवल बैंक नेपालगन्जका ३ जना कर्मचारी, कोहलपुर ११ का ३० वर्षीय पुरुष र खजुराकी ६ कि ६ वर्षीय बालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार