बिहीबार , कार्तिक २० गते २०८३
images

साइन्स र टेक्नोलोजीलाई आधार मानेर बनाइएको चलचित्र 'फिंगरप्रिन्ट' देशभर प्रदर्शन ( भिडियोसहित )

  • 7.1K
    SHARES
  • फाल्गुण ९, २०७५ बिहीबार

    १० फागुन,काठमाण्डौ । फिङ्गर प्रीन्ट अब सेफ छैन भनि साइन्स र टेक्नोलोजीलाई आधार मानेर बनाइएको विश्वकै पहिलो चलचित्र फिङ्गरप्रीन्ट फागुण १० गते देखि देशभर प्रदर्शनमा आएकोे छ । उत्त चलचित्रमा राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, रमेश बुढाथोकी, सरिता लामिछाने, शंकर आचार्य, रश्मि भट्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

    चलचित्र फिंगरप्रिन्टलाई नबिन निरौला निर्देशन गरेका छन् भने लेखन पनि उनैको रहेको छ । यो चलचित्र अनिल श्रेष्ठ 'रोमन'ले निर्माण गरेका छन् । औंठा छाप लेनदेन बिषयमा अति नै भरपर्दो बिधि मानिदै आएको भए पनि अव यो बिधिमा विश्वस्त रहन नसक्ने भएको छ ।

    विज्ञान र प्रबिधिलाई आधार मानेर निर्माण गरिएको संभवत पहिलो चलचित्र मानिएको फ्रिंगरप्रिन्टमा अर्जुन पोख्रेलको संगीत,कविराज गहतराजको नृत्य रहेको छ। यो चलचित्र कामना फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार