मंगलबार, भाद्र २ गते २०८३
images

मनोहरा -बागमती करिडोर को बिजोग


  • 5.1K
    SHARES
  • आश्विन २, २०७८ शनिबार

     मनोहरा - बागमती  करिडोर अन्तर्गत बालकुमारी पुलको पुर्व पट्टि ढल फुटेर सडक नै बगाइ दुर्गन्धित भएको २ महिना बितिसक्दा पनि कुनै निकायको ध्यान गएको देखिदैन। सो करिडोर अन्तर्गत दैनिक हजारौं सवारी साधनहरु चल्ने गरेका चल्ने गरेका छ्न। जस्ले गर्दा कोटेश्वर जडिबुटी खण्डमा सवारी चाप केही कम पनि भएको अनुमान लगाउन सकिन्छ। जिम्मेवार निकायले  समयमै ध्यान नदिदा राज्यको ब्ययभार त बढेको छ नै यात्रुको सास्ती  तथा सवारी साधनको खर्च पनि बढेको सवारी धनीहरु बताउछ्न।

    2.png3.pngunnamed.png5-min.png4.png

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार