शुक्रबार, कार्तिक २१ गते २०८३
images

इसेवा मनि ट्रान्सफरको कुवेतबाट मनि ट्रान्सफर सेवा सुरु


  • 1.8K
    SHARES
  • फाल्गुण ४, २०७९ बिहीबार

    फाल्गुन ४, काठमाण्डौं- विश्वका विभिन्न देशहरुवाट नेपालमा रेमिटेन्स सेवा गर्दै आएको इसेवा मनि ट्रान्सफरले कुवेतको अल अन्सारी एक्सचेञ्जसँग सम्झौता गरि रेमिटेन्स सेवा सुचारु गरेको छ।

    कुवेतका ९ शाखाहरुवाट त्यहाँ रोजगारीमा गएका नेपालीहरुले रेमिटेन्स सेवा लिइ नेपालमा इसेवाको माध्यमवाट बैंक तथा बित्तीय संस्थामा पैसा पठाउन र वालेटमा पाउन सक्ने छन। 

    सम्झौतामा इसेवा मनि ट्रान्सफरका सिइओ अजेश कोइराला र अल अन्सारी एक्सचेञ्ज कुवेतका तर्फ जि एम मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका छन।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार