मंगलबार, भाद्र २ गते २०८३
images

ट्रकसँग बस ठाेक्किँदा १६ जनाको मृत्यु

  • 2.7K
    SHARES
  • फाल्गुण १, २०७६ बिहीबार

    काठमाडौं । भारतको उत्तर प्रदेश (आगरा–लखनऊ सडकखण्ड) मा बुधबार राति भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । सडक किनारमा रोकिएको ट्रकलाई बसले ठक्कर दिएपछि भएको दुर्घटनामा २९ यात्री घाइते भएका छन् ।

    तीनजनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले बताएको छ । बस दिल्लीबाट बिहारको मोतिहारी गइरहेको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार