सोमबार, भाद्र १ गते २०८३
images

काबुलमा कार बम बिस्फोट, १४ जनाको मृत्यु

  • 2.9K
    SHARES
  • श्रावण २२, २०७६ बुधबार

     काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा कार बम विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ, १ सय ५० जना घाइते भएका छन् ।

    प्रहरी चौकीलाई लक्षित गरी भएको बम विस्फोटबाट मारिने र घाइते हुनेमा सर्वसाधारण धेरै छन् । बिस्फोटबाट ठूलो आवाज आउनुका साथै धेरै धुवाँ उडेको थियो ।

    बम बिस्फोट तालिबानले गराएको दावी गरिएको छ । तालिबानले भर्ती केन्द्रलाई लक्षित गरी विस्फोट गराएको बताएको छ । मारिनेमा प्रहरी र सैनिक रहेको उसको दावी छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार