सोमबार, भाद्र १ गते २०८३
images

यमनमा मिसाइल आक्रमण, ४० जनाको मृत्यु

  • 5.7K
    SHARES
  • श्रावण १६, २०७६ बिहीबार

    काठमाडौं ।  यमनको अडेन सहरमा मिसाइल आक्रमण तथा आत्मघाती हमलामा कम्तिमा ४० जना मारिएका छन् । अरु दर्जनौँ मानिस घाइते छन् ।

    बिहीबार यस्तो घटना भएको हो । हाउठी विद्रोही समुहको वेबसाइटले जनाए अनुसार ब्यालेस्टिक मिसाइल हमला गरेको हो । घाइतेहरुलाई अस्पताल लैजाने क्रम भइराखेकाले कति जना घाइते भए भन्ने पूर्ण जानकारी नआएको स्थानीय मिडियाले जनाएका छन् ।

    साथै घटनामा मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार