सोमबार, भाद्र १ गते २०८३
images

इथियोपियन विमान दुर्घटना

  • 4.0K
    SHARES
  • फाल्गुण २६, २०७५ आइतबार

    केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।

    इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा विहान दुर्घटनाग्रस्त भएको हो ।

    इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । तर, दुर्घटना स्थल र मानवीय क्षतिबारे केही उल्लेख छैन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार