आइतबार, श्रावण ३१ गते २०८३
images

सेक्स सबन्धि यी ८ रोचक तथ्य जान्नुहोस् !

  • 11.9K
    SHARES
  • चैत्र ३, २०७५ आइतबार

    अमेरिकी एक संस्थाले गरेको अनुसन्धानमा किशोर किशोरीको यौन जीवनका बिषयमा रोचक तथ्य पत्ता लगाएको छ । जुन यस्तो छ।

    १.दश किशोरीमध्ये चार जनाले पहिलोपटक १३ देखि १४ वर्षको उमेरमा सेक्स गर्छन् ।
    २. १५ वर्षको उमेरसम्ममा १३ प्रतिशत किशोरकिशोरीले पहिलोपटक सेक्स गर्छन् ।
    ३. १९ वर्ष पुग्दासम्म किशोर किशोरीले १० मध्ये ७ किशोरीले कम्तीमा एकपटक सेक्स गरेका हुन्छन् ।
    ४. कण्डम प्रयोग नगरी सेक्स गर्ने किशोरी अन्य वयस्कभन्दा गर्भवति हुने सम्भावना ९० प्रतिशत उच्च हुन्छ ।
    ५. गर्भवति भएकामध्ये एक तिहाई किशोरीले गर्भपतन गर्छन् ।
    ६. सन् २००२ मा अमेरिकामा १५ देखि १९ वर्ष उमेरसमूहका २ लाख १४ हजार ७ सय ५० किशोरीले गर्भपतन गरेका थिए ।
    ७. विकसित देशमध्ये किशोरी गर्भवति हुने दर अमेरिकामा सबैभन्दा बढी छ ।
    ८. किशोरी आमाबाट जन्मिएका बच्चा कम तौलका हुन्छन्, यस्ता बच्चाको विद्यालय गतिविधि पनि कमजोर हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार