मानिसहरुले कुनै न कुनै फिल्मको सुटिङ हेरेका हुन्छन् । तर, पोर्न फिल्मको सुटिङ बिरलैले मात्रै देखेका होलान् । पोर्न फिल्मको सुटिङ कसरी गरिन्छ ? को को हुन्छन् ? महिलाको भूमिका कस्तो रहन्छ ? यो चासो र जिज्ञासाको विषय हो । कुनै पनि फिल्म वा म्युजिक भिडियो सुटिङका लागि राम्रो लोकेशन चाहिन्छ । फिल्म सुटिङका लागि सेटको आवश्यक पर्छ । पोर्न फिल्मको सेट रंगीन र आकर्षक पनि हुन्छ ।
पोर्न फिल्ममा महिलाले पनि क्यामेरा पर्सनको काम गर्छिन् । हरेक सिनका लागि योजना बनाइन्छ । पोर्न फिल्म शूट हुनुअघि स्क्रिप्ट लेखिन्छ । आम मानिसले सजिलै बुझे जस्तो जोडीलाई सिधै बेडमा सुताइन्न । उनीहरुलाई सिन कसरी शूट गर्ने र कुन प्रकारको एक्प्रेशन दिने भन्नेबारे पहिला जानकारी गराउँछन् । पोर्न फिल्ममा केटा र केटीबीचको मात्रै होइन सम लैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ । यस सेटमा पनि सोही प्रकारको सुटिङको प्रक्रिया अपनाइन्छ ।
पुरै सिनलाई बिगार्न सक्ने भएकाले पोर्न फिल्महरुमा लाइटिङलाई सबैभन्दा बढी ध्यान दिइन्छ । सिन अगाडि नै अभिनेत्री गाउन पहिरिएर तयार हुन्छिन् । यसमा भिजुअल इफेक्ट्सको पनि प्रयोग गर्ने गरिन्छ । सिन सूट हुनुअघि अभिनेतासँग अलग पोजिशनमा सिनको एंगल परीक्षण गरिन्छ । त्यसै बेला सिनको बेला कस्तो लुक दिने भन्ने पनि बुझाइन्छ । सुटिङका क्रममा एक व्यक्ति मात्र अभिनेत्री अभिनेतासँग हुन्छन् । र, एक महिला क्यामेरा पर्सन पनि त्यहीँ हुन्छिन् ।
यो पनि हेर्नुहोस्