सोमबार, भाद्र १ गते २०८३
images

यस्ता पुरुषसंग यौनसम्पर्कमा रुची राख्छन् महिला ? के भन्छ सर्भेक्षण !                                

  • 8.4K
    SHARES
  • माघ १५, २०७५ मंगलबार

    महिला र पुरुषवीच हुने सेक्स सम्वन्ध वारे अनेकौं अनुसन्धान भएका छन् र ती अनुसन्धानले धेरै निष्कर्ष निकालेका पनि छन ।  हालै गरिएको एक सर्भेक्षणले महिलाहरू कस्ता पुरुषसंग सेक्स सम्वन्ध राख्न चाहन्छन् भन्ने  विषयमा अध्ययन गरिएको छ । महिलाहरु जसको शरीरमा ठूलाठूला ट्याटु कुँदिएका हुन्छन् उसैसंग सेक्स गर्न चाहाना राख्दछन भन्ने निष्कर्ष निकालेको छ ।

    ट्याटुवाला पुरुषसंग महिलाहरू बढी आकर्षित हुने गरेको पाइएको हो । एउटै निडिलले धेरै जनामा ट्याटु कुँदिएको छ भने एचआइृभीको खतरा हुनुका साथै यसमा प्रयोग हुने रंगले क्यान्सरसम्मको डर हुने चिकित्सकहरूले बताएका छन् । तर, अनुसन्धानले के देखाएको छ भने शरीरमा ठूला ट्याटु हुनेसंग महिला विना सोचविचार सेक्स गर्नका लागि तयार हुने गरेका छन् ।

    उत्त अनुसन्धानमा साढे दुई हजार महिला र पुरुषलाई सहभागि गराइएको थियो । महिला, पुरुष दुवैले यस तथ्यलाई पुष्टि गरेको बताइएको छ । जवकी शरीरमा ट्याटु कुँद्नु स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यसले छालाको इन्फेक्सन् हुने खतरा समेत हुने गर्दछ  ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार