नेपाली चलचित्र ‘कृ’बाट एकाएक चर्चामा आएकी नायिका अदिती बुढाथोकी हट एण्ड सेक्सी भएको उनका समर्थक दर्शकहरु बताउँछन्। भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग चलचित्रमा पाईला टेकेकी अदितीलाई देखेर हुरुक्क हुनेहरु धेरै छन्। उनको आकर्षण शरिर वा बनावटमा मात्र छैन ।
उनी सोंच बिचारमा पनि अब्बल भएको उनीसँग साथसंगत गर्नेहरु बताउँछन्। ‘कृ’ले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ। उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम भने गरेकी छैनन्।
अहिले उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ। दर्शकको मन मुटुमा बसिसकेकी अदितीलाई फेरी चलचित्रमा देख्न चाहनेहरुको ठूलै भिड बजारमा छ। उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएको छ।
नेपाली चलचित्रमा आउनुभन्दा पहिले उनी भारतीय म्यूजिक भिडियोमा मोडलिङ गर्दथिन्। उनले भारतीय म्यूजिक भिडियो ‘उम्मिद’ र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन्। उनै उदाउँदी नायिका अदितीको फोटो हेर्नुहोस्!
हट तस्बिर







