आइतबार, श्रावण ३१ गते २०८३
images

सुनको मूल्य एक हजार घट्यो

  • 3.7K
    SHARES
  • भाद्र १३, २०७६ शुक्रबार

    काठमाडौँ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ ।

    बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३ हजार चार सय पुगेको सुनको मूल्य शुक्रबार घटेर ७२ हजार चार सयमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको हो । यस्तै तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ।

    चाँदीको मूल्य पनि बिहीबारको तुलनामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ८५ मा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार