मंगलबार, भाद्र २ गते २०८३
images

३९ चिनियाँ नागरिक मृत भेटिए

  • 2.3K
    SHARES
  • कार्तिक ८, २०७६ शुक्रबार

    काठमाडौं । बेलायतको राजधानी लण्डन नजिकै एउटा लरीमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिएका छन् ।

    बिबिसीका अनुसार उनीहरु बेल्जियमबाट बेलायत पुगेका थिए । चिनियाँ परराष्ट्र मन्त्रालय वा लण्डनस्थित दूतावासले भने यसबारे प्रतिक्रिया दिएका छैनन् । बेलायती प्रहरीले उनीहरु आफनो नागरिकताको खोजीमा रहेको जनाएको छ ।

    घटनापछि प्रहरीले २५ वर्षीय नर्दन आइरल्याण्डका एक नागरिकलाई शंकास्पद व्यक्तिको रुपमा पक्राउ गरी सोधपुछ गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार