आइतबार, श्रावण ३१ गते २०८३
images

प्रियंका कार्कीको बिकनी पोज ( हट तस्बिर )

  • 40.5K
    SHARES
  • माघ ६, २०७६ सोमबार

    नायिका प्रियंका कार्की फ्ना केही साथीको साथमा उनी ‘ब्याचलर पार्टी’ मनाउन थाइल्याण्ड पुगेकी हुन् । तर, थाइल्याण्डमा पुगेकी प्रियंका र उनका साथीहरुको ‘ब्याचलर पार्टी’ले सामाजिक संजालमा चर्चा पाउन थालेको छ ।

    नायिका कार्की, मोडल तथा भीजे साहना बज्रचार्य लगायत थाइल्याण्डमा विन्दास देखिएका छन् । बोल्ड अवतारमा प्रस्तुत भएका साथीहरुलाई नायिका कार्कीले ‘आफ्नो परिवार’ भनेकी छिन् । नायक आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा लागेपछि प्रियंका ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी हुन् ।

    नायिका कार्कीले यो बर्ष आफ्नो बिहे नहुने अनलाइनखबरसँग बताएकी थिइन् । तर, उनी केही साथीसँगै थाइल्याण्ड पुगेपछि उनले यही बर्ष बिहे गर्न लागेको चर्चा चलेको छ ।

    priyanka-karki3.jpg

    priyanka-karki1.jpg

    priyanka-karki4.jpg

    priyanka-karki2.jpg

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार