बिहीबार , कार्तिक २० गते २०८३
images

काजल अग्रवालको समुद्रको किनारमा बोल्ड बिकिनी ( हट तस्बिर हेर्नुहोस् )

  • 13.3K
    SHARES
  • पौष ९, २०७६ बुधबार

    दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल अहिले आफ्नो परिवारसँग माल्दिभ्समा विदा मनाउँदैछिन् । काजलले आफ्नो इन्स्टाग्राममा विदाका केही तस्वीर पोस्ट गरेकी छिन् । इन्स्टा स्टोरीमा पनि काजलले माल्दिभ्समा क्रिसमसको लागि तयार गरिएको लाइटिङको दृश्य देखाएकी थिइन् ।

    काजलले केही दिनअघि मैनको मूर्तिको लागि आफ्नो नाप दिएकी थिइन् । उनको उो मूर्ति सिंगापुरको म्याडम तुसाद म्युजियममा राखिनेछ । यसको अनावरण आगामी फेब्रुअरी ५ मा हुनेछ ।

    Kajal-Aggarwal-1.jpg

    Kajal-Aggarwal-2.jpg

    Kajal-Aggarwal-4.jpg

    Kajal-Aggarwal-6.jpg

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार