आइतबार, श्रावण ३१ गते २०८३
images

साराको विकिनी अवतारले बलिउडमा मच्चियो हंगामा ( हेर्नुहोस् हट तस्बिर )

  • 17.3K
    SHARES
  • पौष २७, २०७६ आइतबार

    सारा अलि खान उनि सेफ अलि खान कि छोरी हुन्। अहिले उनले आफ्नो ताजा जानकारीमा समुद्री किनारमा सूर्योदयको दृश्य फोटोमार्फत प्रस्तुत गरेकी छन् । सारा अली खानको अब आउदै गरेको फिल्महरू इम्तियाज अलीको निर्देशनमा बनेको लभ आजकल २ र डेभिड धवनको निर्देशनमा कुली नम्बर १ मा रहेको छ ।

    इन्स्टाग्राम अकाउन्टमा आफ्नी साथी काम्या अरोरासँग मिलेर उदीयमान बलिउड अभिनेत्री सारा अली खानले केही फोटाहरू शेयर समेत गरेकी छन् । फोटोमा उनले क्रिसमसको छुट्टीको आनन्द लिइरहेको देखिन्छ । तस्वीरहरूमा साराको सिजलिङ हट लूक देखिएको छ ।

    sara4.jpg

    sara1.jpg

    sara3.jpg

    sara2.jpg

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार