मंगलबार, भाद्र २ गते २०८३
images

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५०७पुग्यो, १५ हजार बढी संक्रमित

  • 1.6K
    SHARES
  • बैशाख ७, २०७७ आइतबार

    भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार २०५ रहेको छ । यसमध्ये २२ सय ३० जना निको भएर घर फर्किएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार