मंगलबार, भाद्र २ गते २०८३
images

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४९ पुग्यो, २३ हजार भन्दा धेरै संक्रमित

  • 1.6K
    SHARES
  • बैशाख १२, २०७७ शुक्रबार

    काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर २३ हजार ७७ पुगेको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार अहिलेसम्म ७१८ जनाको मृत्यु भएको छ ।

    चार हजार ७ सय ४९ जना उपचारपछि निको भएका छन् । भारतमा संक्रमितको सबैभन्दा धेरै संख्या महाराष्ट्रमा छ ।

    त्यहाँ ६४३० जनामा संक्रमण फैलिएकोमा २८३ जनाको मृत्यु भइसकेको छ ।

    यस्तै गुजरातमा ११२ जना तथा दिल्लीमा ५० जनाको मृत्यु भएको छ भने मध्य प्रदेशमा ८३ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार