मंगलबार, भाद्र २ गते २०८३
images

एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए : डब्ल्यूएचओ

  • 1.6K
    SHARES
  • जेठ ८, २०७७ बिहीबार

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारीबाट विश्व टाढिन समय लाग्ने बताएको छ । बुधबार एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि डब्लुएचओले यस्तो बताएको हो ।

    बुधबार २४ घण्टामा १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोनाबाट पन्छिन् लामो समय लाग्ने बताएका छन ।

    ‘पछिल्लो २४ घण्टामा डब्लुएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा १ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको भएको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘उनले भने, ‘झण्डै दुई तिहाई केसहरु मात्रै चार देशका हुन्।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार