मंगलबार, भाद्र २ गते २०८३
images

हेर्नुहोस्, कोरोनाबाट बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

  • 2.9K
    SHARES
  • जेठ ९, २०७७ शुक्रबार

    एजेन्सी । कोरोना भाइरसको कारण विश्वभर ५१ लाख ९४ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख ३४ हजार ६ सय १६ जनाको मृत्यु भएको छ भने २० लाख ८० हजार संक्रमित निको भएका छन् ।

    २१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो ।

    हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?

    अमेरिका -१४१८
    ब्राजिल -११८८
    रुस -१२७
    इटली -१५६
    स्पेन -५२
    फ्रान्स -८३
    जर्मनी -३९
    इरान -६६
    टर्की -२७
    युके -३३८
    नेपाल -१
    नेदरल्याण्ड -२७
    स्विजरल्याण्ड -६
    पेरु -१२४
    बेल्जियम -३६
    र्पोचुगल -१४
    सिंगापुर -१
    क्यानडा -१२१
    भारत -१५०
    आयरल्याण्ड -१२
    मेक्सिको -४२४
    स्विडेन -४०
    चिलि -४५
    कतार -१
    साउदी -१२
    पाकिस्तान -३२
    बंगलादेश -२२
    यूएई -४
    पोल्याण्ड -१०
    रोमानिया -९
    फिलिपिन्स -४
    चेक्भिया -२
    बेलारुस -६
    इक्वेडर -५१
    सर्बिया -२
    डेनमार्क -७
    दक्षिण कोरिया -१
    इजिप्ट -१६
    जापान -६
    नर्वे -१
    डोमेनिकन रिपब्लिक -२
    फिनल्याण्ड -२
    इन्डोनेसिया -३६
    युक्रेन -१५
    इराक -६
    हंगेरी -३
    ग्रिस -२
    अजरबैजान -१
    पानामा -४
    कुबेत -५
    दक्षिण अफ्रिका -३०
    अफगानिस्तान -६
    नाइजेरिया -११
    माल्दोभ -५
    ओमान -१
    अर्मेनिया -३
    कोलम्बिया -२२
    अर्जेन्टिना -१३
    अल्जेरिया -७
    मोरक्को -२
    बोलिभिया -१०
    क्यामरुन -१०
    सुडान -१०
    होन्डुरस -४
    बोस्निया -४
    सेनेगल -३
    बुल्गेरिया -४
    ताजिकिस्तान -३
    नर्थ मेसोडोनिया -१
    डिजिबाउटी- १
    क्युबा -१
    ग्वाटेमाला -२
    क्रोएसिया -१
    एल साल्भाडोर -२
    लिथुवानिया -१
    स्लोभेनिया -१
    माली -५
    लाटभिया -१
    नाइजर -२
    इक्वोटोरियल गुनिया -३
    चाड- १
    कंगो -१
    सियरा लियोनी -१
    यमन -३
    मौरिटानिया- १
    बेनिन -१
    (एजेन्सीहरुको सहयोगमा)

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार