मंगलबार, भाद्र २ गते २०८३
images

पाकिस्तानको कराँचीमा विमान दुर्घटना

  • 1.7K
    SHARES
  • जेठ ९, २०७७ शुक्रबार

    काठमाडौं । पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ ।

    पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो ।

    घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन । पाकिस्तानमा कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउन खुला गरेर उडान सुरु हुन थालेका थिए ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार