सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ४४५,९८६ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

  • 3.4K
    SHARES
  • आषाढ ३, २०७७ बुधबार

    एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४५ हजार ९ सय ८६ पुगेको छ । संक्रमितको संख्या बढेर ८२ लाख ५७ हजार ५ सय ३५ पुगेको छ । संक्रमितमध्ये ४३ लाख ६ हजार ७ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ५ सय ९४ जनाको अवस्था गम्भीर छ ।

    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख १९ हजार १ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ४५ हजार ४ सय ५६, भारतमा ११ हजार ९ सय २१, बेलायतमा ४१ हजार ९ सय ६९, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ४ सय ५, फ्रान्समा २९ हजार ५ सय ४७ र मेक्सिकोमा १८ हजार ३ सय १० जनाको मृत्यु भएको छ ।

    अन्य देशमा कति ?

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार