सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ४५६,२६२ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

  • 2.5K
    SHARES
  • आषाढ ५, २०७७ शुक्रबार

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५६ हजार २ सय ६२ पुगेको छ । संक्रमितको संख्या बढेर ८५ लाख ७६ हजार ७ सय ५६ पुगेको छ भने ४५ लाख १३ हजार ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ४ सय ८६ जनाको अवस्था गम्भीर छ ।

    अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २० हजार ६ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ हजार ८ सय ६९, भारतमा १२ हजार ६ सय ४, बेलायतमा ४२ हजार २ सय ८८, स्पेनमा २७ हजार १ सय ३६, इटलीमा ३४ हजार ५ सय १४, मेक्सिकोमा १९ हजार ७ सय ४७ र फ्रान्समा २९ हजार ६ सय ३ जनाको ज्यान गएको छ ।

    अन्य देशमा कति ?


     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार