सोमबार, भाद्र १ गते २०८३
images

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७०,७०३ पुग्यो, हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

  • 4.3K
    SHARES
  • आषाढ ८, २०७७ सोमबार

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार ७ सय ३ पुगेको छ । संक्रमितको संख्या ९० लाख ४६ हजार ६७ पुगेको छ । संक्रमितमध्ये ४८ लाख ३८ हजार ३ सय ३८ जना उपचारपछि घर फर्किएका छन् भने ५४ हजार ७ सय ३४ जनाको अवस्था गम्भीर रहेको छ ।

    कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार २ सय ४७ जनाको ज्यान गएको छ । ब्राजिलमा पनि ५० हजार ६ स य ५९ जनाको मृत्यु भएको छ । भारतमा १३ हजार ७ सय ३, बेलायतमा ४२ हजार ६ सय ३२, स्पेनमा २८ हजार ३ सय २३, इटलीमा ३४ हजार ६ सय ३४, मेक्सिकोमा २१ हजार ८ स य २५ र फ्रान्समा २९ हजार ६ सय ४० जनाको मृत्यु भएको छ ।

    अन्य देशमा कति ?

     

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार