बिहीबार , कार्तिक २० गते २०८३
images

एनसीसी बैंकको सीईओमा अर्याललाई निरन्तरता

  • 2.0K
    SHARES
  • श्रावण २२, २०७७ बिहीबार

    काठमाडौं । नेपाल क्रेडिट एन्ण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेशमकुमार अर्यालले नै निरन्तरता पाउने भएका छन् ।

    बैंकमा ४ वर्षे कार्यकाल पुरा गरेका अर्याललाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

    गत १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्याललाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको थियो । उक्त सूचना नेपाल स्कट एक्सचेञ्जले बिहीबार प्रकाशन गरेको छ ।

    बैंकको सीईओको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । एक सीईओ दुई कार्यकालभन्दा बढी भने एकै बैंकमा काम गर्न पाउँदैनन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार