दशै नजिकिए संगै खाद्यको गोदाम थापाथलिमा आज खसीबोका लिनेको भिडभाड थियो। २०७७ को दसैमा ५५० रुपैयाँ प्रती के.जि. बिक्रि गरेको खाद्यले २०७८ को दसैमा प्रती के.जि. ९० रुपैयाँ वृद्धि गरि प्रती के.जि. ६५० मूल्य सुचिमा राखी १० रुपैयाँ छुट गरि प्रती के.जि. ६४० रुपैयाँ मा बिक्री गरेको हो। बिहान ७ बजे बाट बिक्री सुरु गरेको थियो। भोलि पनि विभिन्न क्षेत्रबाट खसीबोका ल्याउने जनाएको छ।