मंगलबार, भाद्र २ गते २०८३
images

नेपाल बार एसोसिएसनको १५ दिने अल्टिमेटम


  • 2.4K
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कार्यसैली र भूमिका प्रती असन्तुष्ट कानुन ब्याबसायीहरुले आन्दोलनको तयारी गरेका छन। आज एसोसिएसनका महसचिब लीलामणी पौडेलले एक विज्ञप्ति जारी गर्दै प्रधानन्याधिस राणालाई सो अल्तिमेटम दिएका हुन। न्यायधिस हरी कृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितीले बुझाएको प्रतिबेदन लागु गर्नका लागि भनिएको छ। उक्त्त प्रतिबेदनमा पेसी ब्यवस्थापन  इजलास गठनका सम्बन्धमा भएका गलत कार्यलाई रोक्न र स्वचालित प्रणाली लागु गराउन भनिएको छ। नेपाल बार एसोसिएसनले कार्तिक सात गते प्रधानन्यायाधीश राणालाई भेटी थाप निर्णय लिने भनेको छ। baar.jpg

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार