बुधबार, भाद्र ३ गते २०८३
images

रंगको पर्व होली तराईमा धुमधाम मनाइदै


  • 1.2K
    SHARES
  • फाल्गुण २३, २०७९ मंगलबार

    फाल्गुन २३, झापा - रङ्गहरुको पर्व होली आज तराईमा धुमधाम मनाइदैछ। उपत्यका तथा पहाडीक्षेत्रहरूमा हिजो होली मनाईएको थियो। होली पहाडमा अघिल्लो दिन तथा तराईमा त्यसको भोलिपल्ट मनाइने प्रचलन रहेको छ।

    ठाउँ अनुसार होलीको नाम फरक फरक रहेको छ। पहाडीक्षेत्रमा "फागु पुर्णिामा" र तराईमा "होली" भनेर मनाइने गरेको पाइन्छ। 

    असत्यमाथी सत्यको, छलमाथी निष्छ्लको र अधर्ममाथी धर्मको विजयको प्रतिककोरुपमा साथै अनेकतामा एकताको प्रतिककोरुपमा होलीलाई लिने प्रचलन रहेको छ। 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार