आइतबार, श्रावण ३१ गते २०८३
images

काठमाण्डौं सहित पहाडी क्षेत्रहरुमा तीन दिन सम्म पानी पर्न सक्ने


  • 1.1K
    SHARES
  • बैशाख १७, २०८० आइतबार

    पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको मिलनले भारी बर्षा भएको थियो। काठमाण्डौं उपत्यकासहित देशभरका पहाडी क्षेत्रहरुमा हिजो देखि बर्षा भएको र यो अझ तीन दिन सम्म बर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

    आइतबार देशभर आंशिक बदली भई पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित बर्षा हुने र तराईका केही भुभागमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार