मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित

  • 1.1K
    SHARES
  • श्रावण ६, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजे बस्नेगरी स्थायी कमिटी बैठक स्थगित गरिएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

    बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरु आन्तरिक छलफलमा जुटेकाले बस्न सकेन । अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै आन्तरिक परामर्श थालेका छन् ।

    नेकपा विवाद उत्ष्कर्षमा पुगेपछि पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार