मंगलबार, भाद्र २ गते २०८३
images

नेकपा स्थायी कमिटी बैठक आधा घन्टामै स्थगित,अर्को बैठक १३ गते बस्ने

  • 1.5K
    SHARES
  • श्रावण ६, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आधा घन्टामै स्थगित भएको छ । पटक पटक स्थगित हुँदै आएको बैठक आज दिउँसो १:१५ मा सुरु भएको थियो । दिउँसो १:४५ मा बैठक सकिएको छ ।

    नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाढी र पहिरो प्रभावितको उद्दार तथा राहतका लागि पार्टीले विशेष प्रस्ताव पारित गरेको जानकारी दिएका छन । अब अर्को बैठक १३ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक स्थगित भएको उनले बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार