मंगलबार, भाद्र २ गते २०८३
images

राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा समापन (फोटो फिचर)

  • 5.9K
    SHARES
  • चैत्र १, २०७५ शुक्रबार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्श गर्दै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ ।

    शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रा सहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको थियो ।

    ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि प्रदर्शनसहित समापन गरिएको हो । सभामा अध्यक्ष कमल थापा, नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार