बुधबार, कार्तिक १९ गते २०८३
images

प्रधानमन्त्री दाहालद्वारा सर्वदलीय बैठक आह्वान


  • 1.6K
    SHARES
  • कार्तिक २१, २०८० मंगलबार

    कार्तिक २१, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दहालले आज सर्वदलीय बैठक बोलाउनु भएको छ। आज दिउँसो २ बजे सिंहदरबारमा संसदमा रहेका दलहरुसँग भुकम्पले गरेको मानवीय, भौतिक संरचनाको क्षति लगाएतका विषयमा छलफल गर्न बैठक बोलाउनु भएको हो।

    गत शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको थियो। सो भुकम्पमा परि १५७ जनाको मृत्यु भईसकेको छ भने करिव ४०० जना घाईते भएको जनाईएको छ। भुकम्पवाट करिव १७ हजार घरहरु क्षती भएको अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार