शनिबार, श्रावण ३० गते २०८३
images

ओठबाट पत्ता लगाउनुहोस् महिलाको यौन व्यवहार

  • 7.4K
    SHARES
  • पौष २८, २०७५ शनिबार

    ओठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ । गुलाबी ओठ महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जसका कारण पनि अधिकांश महिलाहरु आफ्नो ओठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन् । तर ओठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन ।

    ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी ९नाइटो० र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ ।

    स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो ९क्युपिड बो० भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ ।

    महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार