मंगलबार, भाद्र २ गते २०८३
images

‘छक्का पन्जा ४’ को अफरमा श्रृङ्खलाको क्लिन चिट

  • 5.3K
    SHARES
  • पौष २८, २०७५ शनिबार

    मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् ।मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको विषय नभएको बताउँदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।

    उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् । तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफू पुग्ने बताइन् ।

    ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर दिएकी थिइन् । श्रृङ्खलाले भने उक्त अफर अस्वीकार गरेकी छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथिको रुपमा पुगेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार