आइतबार, श्रावण ३१ गते २०८३
images

कांग्रेस बुढो भयो भन्ने मोदीको भनाइमा प्रियंकाको जवाफ :  के म बुढी देख्छु ?

  • 3.5K
    SHARES
  • माघ ९, २०७५ बुधबार

    भारतीय कांग्रेसका अध्यक्ष राहुल गांधीले बुधबार कांग्रेस पार्टीका महासचिवको रूपमा बहिनी प्रियंका गांधी वाड्रालाई  नियुक्त गरेका छन् । उनलाई पूर्वी उत्तर प्रदेशको चार्ज समेत दिइएको छ। उनी दाजु राहुल र आमा सोनिया गांधी छनौट गर्दै छिन्।

    उनले पार्टीमा पहिलो पटक पद प्राप्त गरे पछि अब लोकसभा चुनाव लड्ने अड्कल गरिएको छ। पार्टीको एक भाग राजनीतिको लागि प्रियंकाको माग समेत गर्दै आएको छ  तर प्रियंकाले एक अन्तर्वार्तामा भनेकि थिइन् – मलाई राजनीतिमा कुनै रुचि छैन। यस अवसरमा प्रियंकाको जीवनसँग सम्बन्धित केहि कथाहरुबारे बताइएको थियो।

    जसले इंदिराको प्रतिबिम्ब प्रमाणित गर्दथ्यो । प्रियंकाको जन्म १२ जनवरी १९७२ मा भएको थियो भने बिवाह सन् १९९७ मा रोबर्ट वाड्रासग भएको थियो । उनले दिल्ली युनिभर्सिटीको जिसस एण्ड मेरी कलेजबाट साइकोलोजी गरेकी छिन् । उनको राजनीति २०१९ मा कांग्रेस महासचिव बाट सुरु भएको छ ।  

     

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार